Friday, April 1, 2022




तपसलि लिन्कमा जापानको जीवनयापन, रोजगारी सहित अन्य विविध बिषयको गाईडबुक नेपाली भाषामा पनि उपलब्ध छ । जापान आगमन तथा जापानमै रहनु भएकाहरुका लागि पनि अत्यन्तै उपयोगी हुनेछ ।
बिस्तृत तलको लिन्कमा एक्सेस गर्नुहोस् ।

Friday, May 1, 2020

MAY 2020 (507-CORONA)

विश्वलाई नै आतंकित बनाउदै तहल्का मच्चाई रहेको कोरोना भाईरस् (कोभिड-१९) तथा यस  कालो समय अबधिमा,
पहिलो पटक मेई महिनामा पुरै ५०७ किलोमिटर कुंडेर अविस्मरणीय  रुपमा फत्ते गरियो।
मेई महिना (३०दिनमा) को अवधिमा ठक्य्राक्कै ५०७ किलो मिटर दुरि कुंडेर हिसाव मिलाउनुको कारण चाहि ,
 "5コ(को), ロ(रो),ナ(ना)"  अर्थात जापानी भाषामा "कोरोना" अर्थ हुने भएकोले,
आफ्नै जिवनकालमा एक बिशेष ऐतिहासिक महिनाको रुपमा रेकर्ड कोरियो ।

कि.मी            अर्थ
    5--> (को) 
 --   (रो)
 --  (ना)

2nd MAY 2020 

3rd MAY 2020 

4th MAY 2020 

5th  MAY 2020 

6th MAY 2020 

8th MAY 2020 

9th MAY 2020 

11th MAY 2020 

15th MAY 2020 

16th MAY 2020 

16 MAY 2020 

17th MAY 2020 

18th MAY 2020 

19th MAY 2020 

21st MAY 2020 

22nd MAY 2020 

23rd MAY 2020 

24th MAY 2020 

26th MAY 2020 

27th MAY 2020 

28th MAY 2020 

29th MAY 2020 

30th MAY 2020 

31st MAY 2020