Wednesday, January 2, 2008

ओ.सि.जे

म संलग्न मेरो ओ.सि.जे क्लब जापानमा करिवन डेढ सय बढि सदस्यहरुको समुहले बनेको जापानकै सबभन्दा ठुलो,युनिक रहित चर्चित क्लब । जुन क्लबको निति नियमको पालना र बार्षिक निश्चित रकम भुक्तानि गरेपछि निर्विबाद सदस्य  बन्न सकिने प्रावधान र यस क्लबमा चालिस प्रतिशत बढि जापानमा बसोबास गर्ने बिभिन्न देशका बिदेशीहरु छन भने साठि प्रतिशत  जापानीहरुको संख्या रहेको छ । महिला, पुरुष, बयश्क र वृद्ध (२० देखी ७० बर्ष) सदस्य रहेका यस क्लब, बिगत एकदशक अघि देखी जापानमा सक्रिय तथा क्रियाशिल छ । जो कोहि सदस्यहरुले आफ्नो ईच्छा अनुसार कार्यक्रमहरुको आयोजना, ब्यबस्थान तर्जुमा गर्न सक्ने साथै सहभागि मात्र पनि जनाउन सकिने यस क्लबको अधिकांश कार्यक्रमहरु वुईकईन्डमा हुने गर्दछ । 








दश दिने युरोप भ्रमणको अविस्मरणीय क्षण र अनगिन्ति नौला अनुभवहरुका केहि झलकहरु..... 
(१) जुन २३, २०१५ (मंगलबार) --  दोहा,कतारको हामाद अन्तराष्ट्रिय बिमानस्थल लगायत अन्य स्थानहरु
(५) जुन २६, २०१५ (शुक्रबार)  -- लक्जमवर्ग 
(६) जुन २६, २०१५ (शुक्रबार)  -- सेन्जेन  
(७) जुन २७, २०१५ (शनिबार)  -- ज्युरिच, स्विजरल्याण्ड
(८) जुन २८, २०१५ (आईतबार)  -- जर्मन, फ्रयान्कफट
(९) जुन २८, २०१५ (आईतबार) -- नेपालको लागि पासापुसा बेल्जियमको च्यारिटि सो र म्याग्देलीसंग भेटघाट
(१०) जुन २९, २०१५ (सोमबार)  -- फ्रान्स (पेरिस) 
(११) जुन ३०, २०१५ (मंगलबार) -- ब्रसेल्स शहरमा घुमघाम
(१३) जुलाई १, २०१५ (बुधबार) -- मित्रहरुसंगको भलाकुसारि र जानीकी जीको रेष्टुरेन्टमा स्वागत
(१४) जुलाई २, २०१५ (विहिबार) -- एनआरएन बेल्जियमका अध्यक्ष तथा पासापुसाका अध्यक्ष को निवासमा डिनर तथा वार्वेक्यु पार्टि
(१५) जुलाई ३, २०१५ (शुक्रबार) -- बेल्जियमको अन्तिम दिन, बहिनिकोमा लन्च संगै बिदाबाजी
(१६) जुलाई ४, २०१५ (शनिबार) -- 

No comments: