Thursday, June 25, 2015

पहिलो दिन (युरोप भ्रमण) : बेल्जियमको ब्रसेल्स अन्तराष्ट्रिय विमानस्थलमा अोर्लिदै लुवेन शहरको घुमघाम

सरद डायरि । बुधलबार, अषाढ ९, २०७२
ब्रसेल्स अन्तराष्ट्रिय बिमानस्थलमा दिउसो साढे दुईबजे उत्रदै, सहकर्मि मित्रहरुबाटको अतिथि स्वागत ग्रहण पश्चात बेल्जियमाको प्रमुख शहरमा स्थित होटेल तिर प्रस्थान । बेुलका बेल्जियमको अर्को चर्चित लुवेन नामक शहरमा (१ घण्टाको ट्रेन सफर) थसेस बेल्जियम परिवारहरुसंगको (आफन्तजन) भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुने तय ।
युरोप भ्रमणको पहिलो दिनका केहि झलकहरु...




























  

No comments: