Wednesday, July 1, 2015

बेल्जियमको ब्रसेल्स शहरको घुमाई

सरद डायरि । मंगलवार, अषाढ १५, २०७२
ब्रसेल्स, सिन्ट निक्सलको मेयरसंग विहानैको भेटवार्ता सम्पन्न पश्चात होटेलमा फर्किएर लन्च खाईओरि हतार हतार आजको ब्रसेल्स केहि मुख्य शहरमा घुमघामको लागि निक्लियौं । ब्रसेल्स अन्तराष्ट्रिय विमानस्थल नजिक रहेको खेलौनाको आकारमा बनेको डममा स्केलेटरबाट चढेर माथी हेरियो, सबै ब्रसेल्सको शहर छर्लङ्ग देखीनुको साथै बिदेशको बिभिन्न देशहरु, त्यहाबाट कति दुरि छ भन्ने कुराको समेत अंकित रहेछ । 
जेहोस, ब्रसेल्स शहर सबै घुमे पश्चात, बेलुका फेरि डिनरको लागि निमन्त्रणा प्राप्त ठाउमा लागियो ।
त्यस बखतको केहि झलकहरु तलतिर...










 










No comments: