Saturday, June 27, 2015

तेस्रो दिन (युरोप भ्रमण) : लक्जमवर्ग

सरद डायरि । शुक्रवार, अषाढ ११, २०७२
लक्जमवर्गवासि एनआरएनका साथीहरुको आयोजनामा लन्च संगै २,३ घण्टा भेटघाट, स्वागत परिचय एवं अन्तरक्रिया कार्यक्रम राख्नु भएकोले सरिक भईयो ।
डेढ, दुईघण्टाको भेला सम्पन गर्दै एनआरएन लक्जमवर्गका सिंङ्गो कार्यसमिति सगै अन्य ५,७ जना गरि करिवन २५,३० त्यहाका प्रतिनिधित्व गर्ने साथीहरुसंग उपलब्धिमुलक भलाकुसारि भयो ।
सानो भुभागको रहेको यस देशको जनघनत्व पनि अति नै सानो र अधिकतम रेष्टुरेन्ट लाईनमा रहेका नेपालीहरु मिलेर, रमाएर बसेका नेपालीहरु भेटियो । साथै हाम्रो प्रमुख उदेश्य रहेको भ्रमण कार्यलाई पनि निरन्तर नै दिईयो ।
केहि झलकहरु त्यस क्षणको..














  

No comments: