Sunday, October 18, 2015

奥鬼怒川温泉 (ओकुकिनुगावा ओनसेन, निक्को)

सरद डायरि । शनिवार, असोज ३०, २०७२
अक्टुवर महिनाको अति नै रमणिय दृष्य (अट्म कलर) हेर्दै, आफैले फराकिलो अोनसेन (तातोपानीको पोखरि) बनाएर आनन्द लिने उदेश्य अनुरुप, प्राकृतिक सौन्दर्यले भरिपुर्ण स्थल, ओकुकिनुगावा ओनसेन भ्याली नामक ठाउमा २ दिनको लागि तथा हाईकिङ्ग र क्याम्पिङ्गको लागि जादैछौं । जस अनुसार...
* साढे दुई घण्टाको ट्रेन संगै डेढ घण्टाको बस सफर ।
* २ महिना अघि आएको बाढिको कारण, बाटो बिग्रिएकोले डेढ घण्टाको हाईकिङ्ग बाटो करिवन ३ घण्टा ।
* करिवन एक घण्टा जतिमा ओनसेन पोखरि, फाईरिङ्गको लागि दाउरा संकलन र टेण्ट बनाउदा ।
* त्यस पश्चात त शुरु भयो, आनन्दै आनन्दको क्षण, अति नै रमणिय र नौलो महशुष संगै बर्षौ बर्षको थकाई मेटिएको भान ।


मृगको मासु खादै..
 मृग, भालु, बनियौल आदिको मासु, अन्य थुप्रै अचम्मको मेन्यु
 अटम कलरको छाहारिमा 
 आफ्नै पाखुराले बनाएको तातोपानीको ताल (अोनसेन)
 तातोपानीमा अण्डा तताउदै (ओनसेन तामागो)
  खोलाको बगान संगै अट्म कलर सिजन (कोओयो)
 तातोपानीमा डुव्ने पोखरि बनाउदै गर्दाको दृष्य
 स्पाईस रेड् वाईन (जर्मनी स्टाईल)
 आफैले बनाएको तातोपानी पोखरिमा  रेड् वाईनको चुस्कि संगै आनन्द लिदै
अटम कलर सिजनको एक दृष्य
For more......

No comments: