Sunday, August 14, 2016

Tanzawa River Swim, Easy Hike/Walk, Picnic

सरद डायरि । शनिबार, श्रावण २९, २०७३
जापानको कानागावा प्रिफेक्चर अर्थात टोक्यो देखी दक्षिण, पश्चिम भागमा पर्ने "तान्जावा" नामक पहाडमा एकदिने हाईक् , रमणिय झरना, पौडिने र पिकनिक् गर्ने कार्य तय भएको थियो ।
सोहि अनुसार साथीहरुसंग टोक्योको हाव् टर्मिनलमा निर्धारित समयमा भेट भयौं, आधा दर्जन बढिको संलग्नता प्रतिवद्धता भएपनि अन्तिममा अष्ट्रेलियन मित्र संग भेट भएर गन्तब्य तिर लागियो ।
जेहोस,
*साँढे दुई घण्टा ट्रेन सफर
*बसमा डेढ घण्टा सफर
*करिवन सात घण्टा हाईक्
*करिवन एक घण्टा स्विमिङ्ग
*करिवन डेढ घण्टा अवलोकन र पिकनिक्
त्यस बखतको केहि झलकहरु...


 
 


 


 




 












 


 

 


 



     

 

 





 


 







 








 

 



 



No comments: